गजल।।।

By @mountainview12/12/2018partiko

जब सफलता अर्कै को भयो भनने खबर कान मा पर्‍यो ,

त्यहि दिन बाट जीवन दोबान मा पर्‍यो

जब सफलता अर्कै को भयो भनने खबर
कान मा पर्‍यो ,

त्यहि दिन बाट जीवन दोबान मा पर्‍यो

पुराभयो परालहरु काे गुन्द्री भनने सपना
जब चाेटई चाेट खाएकाे हतासाे तानमा पर्‍यो।

आफ्नो आफ्नो भाग्य भने को यहि हो सायद ,
आफ्नो आफ्नो भाग्य भने को यहि हो सायद ,

🌹एउटा फुल मन्दिर मा पर्‍यो,
एउटा फुल चिहान मा पर्‍यो ।।।।।

Posted using Partiko Android

25

comments