मुक्तक

By @binodsinghdhami8/13/2017muktak

रानी बिनाको राजा बाच्ला कति दिन
पानी बिनाको माछा बाच्ला कति दिन
दाइको छोरिले अचेल मलाइ यहि भन्ने गर्छिन्
चाची बिना यो चाचा बाच्ला कति दिन

3

comments